About Background

सुमेरु यातायातको सेवा र
परिचय

सुमेरु यातायात नेपालको एक विश्वासनीय र गुणस्तरीय यातायात सेवा प्रदायक कम्पनी हो। हामी यात्रुलाई सुरक्षित, समयमै, र आरामदायी यात्रा अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। हाम्रो सेवा विविध गाडी विकल्पहरू सहित उपलब्ध छ, जसमध्ये मिनिबस, बस, र भ्यानहरू रहेका छन्, जुन छोटो र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त छन्।

हाम्रो सेवा

सुरक्षित र भरपर्दो यात्रा

सुमेरु यातायात सुरक्षित, भरपर्दो र आरामदायी यात्रा अनुभव प्रदान गर्ने विश्वासनीय सेवा हो।

विशेष सेवा सुविधा

संघ संस्थालाई आवश्यक परे VAT बिल पनि उपलब्ध गराउन सक्ने पूर्वको विश्वासिलो संस्था सुमेरु यातायात सेवा

सजिलो बुकिंग प्रक्रिया

सुमेरु यातायात अनलाइन तथा अफलाइन दुवै माध्यमबाट छिटो र सजिलो बुकिंग प्रक्रिया उपलब्ध गराउँछ।

अनलाइन बुकिङ (Online Booking)

भोलिको यात्राका लागि आजै सवारी सुरक्षित गर्नुहोस्

सवारी भाडा फारम